. बसको ठक्कर बाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २० गते , बुधबार

बसको ठक्कर बाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु


सुनसरी श्रावण २० ।बसको ठक्कर बाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु । । सुनसरी धरान उपमहानगरपालिका -८ तिनकुने जङ्गल स्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा पछाडी बस्ने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १७ पकलिकि ४० बर्षिय मिरादेबी शाह रहेकी छिन ।

९:३० बजे धरानबाट इटहरी तर्फ जादै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडि बाट गइरहेको को १ ख५४३० नम्बरको बसले पछाडी बाट ठक्कर दिई बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०२-०४० प ६४०५ नम्बरको मोटरसाइकल समेतलाई ठक्कर दिएको हो ।

सो दुर्घटनाबाट मोटरसाइकल चालक मृतकै छोरा २५ बर्षिय बिमल शाह समेत २ जना घाइते भइ स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ११ बजे मिरादेबी शाहाको मृत्यु भएको छ भने,बिमलको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा सम्लग्न तीन वटै सवारी साधन र बस चालक धरान १५ का४२ बर्षका प्रभु खडकालाई इलाका प्रहरी कार्यलय धरानले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

भोजपुरका कवि तिलक थापाको उत्कृष्ट कबिता

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

सामाजिक अभियानता ज्वाला संग्रौलाको समूह पक्राउ

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

रोकि राखेको मोटरसाइकल जलाउने दुई जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १० गते , बिहिबार

पेटमा खुकुरी प्रहार गरि एक जनाको हत्या

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

खुकुरी प्रहार बाट ६७ बर्षिय वृद्धको मृत्यु ।         

प्रकाशित मिती : २०७८ श्रावण ६ गते , बुधबार

सिफारिस

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

भोजपुरको आम्तेकमा फैलियो कोरोना एक साताका लागि वडा सिल

प्रकाशित मिती : २०७८ श्रावण ७ गते , बिहिबार

२० मन्त्री पदमुक्त हुनेमा कोको छ्न ? नामावली सहित

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: