. बिचौलियामा संम्लग्न २ जना पक्राउ::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

बिचौलियामा संम्लग्न २ जना पक्राउ


मोरङको बिराटनगर बिचौलियाको कार्यगरी सर्बसाधरण नगरिकलाई दु:ख दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका -८ अमर टोल १८ बर्षिय प्रधुम्न राय र २३ बर्षिय आनदकुमार शाह रहेका छ्न ।

उनीहरुले बिराटनगर महानगरपालिका अन्तरगत विभिन्न अस्पतालमा उपचार गराउन आएका बिरामी तथा बिरामिहरुका आफन्त हरुलाई भेटी “यहाँ डक्टर राम्रो छैन,यो अस्पतालमा कोरोनाका बिरामी धेरै छन ,उपचार राम्रो छैन” भन्ने जस्ता अबाफ फैलाई बिरामी तथा आफन्तलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनकमा उपचार गराउन प्रेरित गर्ने र सम्पर्क भएको फार्मेसीमा औषधि किन्न बाध्य बनाउने बिचौलिया कार्य गरि सर्बसाधरण नागरिकलाई दु:ख हैरानी दिने गरेको विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यलय मोरङ र १ नम्बर प्रहरी कार्यलय RIT प्रहरी समूह टोलिले भाद्र ३ गते पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यलय मोरङबाट थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

२० मन्त्री पदमुक्त सर्बोच्चको अन्तरिम आदेस

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

पोखरीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: