. बिछोड भएका एक प्रेम जोडीलाई प्रहरी ठानामै प्रहरीले गरिदियो बिबाह::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १ गते , मंगलबार

बिछोड भएका एक प्रेम जोडीलाई प्रहरी ठानामै प्रहरीले गरिदियो बिबाह


लामो समय देखि प्रेममा रहेका १ जोडिको प्रहरीले बिबाह गराइदिएको छ ।

भारतको उत्तरप्रदेश कानपुरमा पहिला धेरै माया गरेर प्रेमिकालाई छाडेका १ प्रेमिले प्रहरी कार्यलयमा उहीँ प्रेमिका सङ्ग बिबाह गरेका हुन । प्रेमिकाले प्रेमी सङ्ग बिबाह गर्न माग गर्दै प्रहरी कार्यलयमा निबेदन दिएकी हुन । प्रहरी पनि उनको कुरा सुनेर अचम्मित परे । अन्तत प्रहरीले त्यि युवकको परिवार बोलाएर सम्झाएर प्रेमिका सङ्ग बिबाह गरिदिएको छ ।

कानपुर देहातको मङ्गलपुर थानामा हिलगाउँमा रहने आरती र सोही गाउका सभम पछिल्लो २ बर्ष देखि प्रेममा थिए । दुबैजनाले एक अर्का नछुटिने गरि कसम खाएका थिए । आरतीले विवाह गर्न आग्रह गरे पछि सभमले नमाने पछि बिछोड भएको थियो । उनी प्रहरी कार्यलय गएर बिबाह गर्न माग गर्दा प्रहरीले अस्विकार गर्दा उनी ठानामै मर्ने सम्म धम्की दिएकी थिइन ।रासस

 


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

झापामा सवारी दुर्घटना २ जनाको मृत्यु ४ जना घाइते

प्रकाशित मिती : २०७७ फागुण १९ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: