. बेलायतले केही घण्टामै आफ्ना नागरिक अफगानिस्तानबाट निकालिसक्ने::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

बेलायतले केही घण्टामै आफ्ना नागरिक अफगानिस्तानबाट निकालिसक्ने


बेलायती रक्षामन्त्री बेन वालेसले आफ्ना नागरिक तथा कूटनीतिज्ञ अफगानिस्तानबाट उद्धार गर्ने कार्य अबको केही घण्टामै समाप्त हुने जानकारी दिएका छन्।

वालेसले स्काई न्युजसँग कुरागर्दै आफ्ना नागरिक सबै निकाल्ने प्रक्रिया पुरा हुने बताएका हुन्। यद्यपी देश छाड्न चाहने अफगानी नागरिकलाई भने निकाल्न नसकेकोमा उनले दुःख व्यक्त गरेका छन्।

बेलायतकोतर्फबाट अब अफगान नागरिक कसैलाई आफ्नो विमानमा बोलाउन नसकिने उनको भनाइ छ। पश्चिमा राष्ट्रका सेनाले देश छाड्न अब केही दिनमात्र बाँकी रहँदा काबुल विमानस्थलमा आक्रमणको खतरा झनै बढेपछि बेलायतले अब आफ्नो देशको नागरिकमात्र स्वदेश फर्काउन लागेको हो।

बेलायतको रक्षामन्त्रालयले आफ्ना नागरिक, कूटनीतिज्ञ तथा सबै सेना विमानस्थलमै भएको र अब केही घण्टामै उनीहरु त्यहाँबाट निस्कने जानकारी दिएको छ।  बीबीसी


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

कर छली गर्न हवाई रुट प्रयोग गर्दै कपडा व्यावसायि हरु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

डेनमार्कले खेल हारेपनी खेलाडी बचायो

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

कुटपिट गरि हत्या गरिएको आरोपमा श्रीमती र छोरा पक्राउ

प्रकाशित मिती : २०७८ असार १५ गते , मंगलबार

सिफारिस

भोजपुर नगरपालिका -४ दावामा ६२ वर्षे वृद्ध मकै बारिमा मृत फेला

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

झापाको बिर्तामोडमा करेन्ट लागेर एक बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २६ गते , बुधबार

आफ्नै भाइले खुकुरी प्रहार गरि दाइको हत्या

प्रकाशित मिती : २०७८ भाद्र २५ गते , शुक्रबार

ओलिलाइ चारै तिर बाट घेराबन्दी ,के यसपाली सत्ता संकट टर्ला त?

प्रकाशित मिती : २०७७ चैत्र ३ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: