. बोलेरो बाट हामफाल्दा भोजपुरका एक युवकको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २९ गते , शुक्रबार

बोलेरो बाट हामफाल्दा भोजपुरका एक युवकको मृत्यु


बिहिबार राती कोशी राजमार्ग अन्तर्गत बिराटनगर महानगरपालिका ३ मा उत्तर बाट दक्षिण तर्फ आउदै गरेको २ च २७४२ नम्बरको बोलेरो गाडी बाट हामफाल्दा भोजपुर ट्यामकेमयुङ गाउँपालिका २ का २२ बर्षे युवराज खतिवडाको मृत्यु भएको हो । गाडीबाट उनि हामफालेर ओर्लिन खोज्दा लडेर गम्भीर घाइते भएका खतिवडाको नोबेल शिक्षण अस्पताल बिराटनगरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक कृष्ण कार्किलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

धरान बाट भोजपुर आउदै गरेको बसले किच्दा १ जनाको मृत्यु

प्रकाशित मिती : २०७७ पुष ९ गते , बिहिबार

शौचालय जाने क्रममा भिर बाट लडेर एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र ९ गते , सोमबार

मलामी गएर घर फर्कने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र ८ गते , मंगलबार

रिलाएबल शाखा को तेस्रो बार्षिक उत्सब केक काटेर मनाइयो

प्रकाशित मिती : २०७७ भाद्र २० गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: