. भारतमा रेलको ठक्कर बाट एक नेपालीको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

भारतमा रेलको ठक्कर बाट एक नेपालीको मृत्यु


एकमहिना अगाडी भारतको मुम्बईमा रेलको ठक्कर बाट एक नेपाली युवतिको उपचारका क्रममा मृत्यु भएको छ ।

गत जुलाई २२ मा २२ बर्षिय कालू परियारलाई सम्पदा रेल्वे स्टेसनमा रेलले ठ्क्कर दिएको छ । रेल पर्खदै गर्दा रेलको लिकमा उनको मोबाईल खसेको थियो ,सोही मोबाईल टिप्ने क्रममा रेलले ठक्कर दिएको भारती पत्रीका दैइन्डियन एक्प्रेसले खबर छापेको छ ।

उनलाई उपचारका लागि सिओन अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले भारतमा रहेको नेपाली सामुदायलाई सम्पर्क गरि उनको नेपालको ठेगना पत्तालगाई उनको शब हस्तान्तरण गरेको छ । उनी कामको शिलशिलामा मुम्बई पुगेकी थिइन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

उदयपुरको पुवारे भञ्ज्याङको भिर बाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण २८ गते , बिहिबार

भोजपुरमा खेतबारीमा काम गर्ने बेलामा महामारीले थलिए किसान

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

नेपालमा अहिले सम्म कुन खोप कतिले पाए ?

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: