. भोजपुरको पौवादुङ्गमा गाउँपालिकामा कानुन मन्त्री कार्किको पहलमा कोभिड अस्पताललाई सहयोग::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २८ गते , बिहिबार

भोजपुरको पौवादुङ्गमा गाउँपालिकामा कानुन मन्त्री कार्किको पहलमा कोभिड अस्पताललाई सहयोग


 

भोजपुरको पौवादुङ्गमा गाउँपालिका -४ मानेडाँडामा कानुन मन्त्री ज्ञानेन्द्र बहादुर  ब .कार्किको पहलमा हङकङमा रहेका नेपाली हरुको सहयोगमा स्थापना गरिएको अस्थाई कोभिड अस्पताल अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।

जिल्लामा दैनिक कोरोना संक्रमीत बढिरहेको अबथामा हङकङबासिले गरेको सहयोग महत्त्वपूर्ण भएको नेपाली काङ्ग्रेसका जिल्ला सभापति नन्दमणी राईले बताए । गाउँपालिलामा स्थापना भएको कोभिड १९ अस्थायी अस्पताललाई हङकङ बासिको सहयोगमा आएको स्वास्थ सामाग्रीले यश क्षेत्रका नागरिकलाई उपचारमा थ्प मदत मिल्ने छ ।अस्पताललाई उपलब्ध अक्सिजन कन्सन्ट्रेटर लगाएत सामाग्री सभापति राइले गाउँ पालिका अध्यक्ष किरण लाईलाई हस्तान्तरण गर्नुभएको हो ।

स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा काङ्ग्रेस भोजपुरका सचिब कैलास कुमार आले ,युवानेता हेमन्त मुकारुङ् ,दलित क्रेन्दिय सदस्री रोहित बिक ,गाउँपालिका सभापति मनोज कार्की लगाएको उपस्थित रहेको थियो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

श्रीमतिको हत्याको आरोपमा श्रीमान पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

एक्कै परिवारका ४६ जना बाबुको क्रिया गर्दै

प्रकाशित मिती : २०७८ श्रावण १९ गते , मंगलबार

भोजपुरमा पछिल्लो २४ घण्टामा थप २२ जनामा संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ भाद्र १ गते , मंगलबार

खोटाङमा आफ्नै दाजुको हत्यामा २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

सिफारिस

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

गैरसांसदलाई मन्त्रीः ‘लोकतन्त्र मास्ने षड्यन्त्र’

प्रकाशित मिती : २०७८ अषोज २३ गते , शनिबार

आज देखि कोरोनाको औषधि खुवाइने

प्रकाशित मिती : २०७८ जेठ ३ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: