. भोजपुरमा अपांगता भएका ब्याक्तिलाई स्वास्थ सामाग्री हस्तान्तरण::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ८ गते , मंगलबार

भोजपुरमा अपांगता भएका ब्याक्तिलाई स्वास्थ सामाग्री हस्तान्तरण


दिपेन्द्र लुइँटेल भोजपुर । प्रदेश नम्बर १ को पुर्बी पहाडी जिल्ला भोजपुरको ट्यामकेमयुङ गाउँपालिकामा अपाङ्गता भएका ब्याक्तिलाई करुणा फाउन्डेसन नेपाल र प्रदेश १ समाजिक बिकास मन्त्रालयको समन्वयमा समाग्री बितरण गरिएको छ ।

केही समय अगाडि अपांगता भएका ब्याक्तिलाई गाउँपालिकाको सबै वडामा दक्ष चिकित्सकहरु द्वारा निशुल्क स्वास्थ पहिचान गराई उक्त पहिचान बाट छनोट भएका पालिका भित्रका ८७ जना मध्य ६ जनालाई स्वास्थ समाग्री बितरण गरिएको करुणा फाउन्डेसन भोजपुरकि फिजियोथेरापिष्ट रश्मि तिम्सिनाले जानकारी दिनुभयो । ह्विलचियर र बैसाखी लगाएतका सामाग्री बितरण गरिएको थियो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

२ केजि गाजा सहित भोजपुरका २ युवक पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण १८ गते , सोमबार

छिमेकीको कुटाइ बाट ६० बर्षिय महेश कुमार खड्काको मृत्युु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

झापामा अर्ध नग्न अबस्थामा एक युवती मृत् फेला

प्रकाशित मिती : २०७८ असार २८ गते , सोमबार

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिबादी पक्राउ

प्रकाशित मिती : २०७८ असार २७ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: