. भोजपुरमा आज थप २३ जना कोरोना संक्रमण पुष्टि::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २६ गते , मंगलबार

भोजपुरमा आज थप २३ जना कोरोना संक्रमण पुष्टि


भोजपुरमा मंगलबार थप २३ जना कोरोना संन्क्रमित थपिएका छन । यो संगै जिल्लामा कुल संक्रमीत हुनेको संख्या १५६१ पुगेको छ ।

जिल्लामा रहेका ७ वटा गाउँपालिका र २ नगरपालिकामा कोरोना संक्रमण हुनेमा सबैभन्दा अगाडि भोजपुर नगरपालिका रहेको छ । भोजपुर नगरपालिकामा ४६३,षडानन्द नगरपालिकामा १२६,आमचोकमा ६३,हतुवागढिमा १९२,रामप्रसादमा १६२,ट्यामकेमयुङमा १८२,पौवादुङ्गमा ३३,अरुणमा १६१ र साल्पा सिलिछोमा १७९ जना संक्रमीत रहेको जिल्ला स्वास्थ कार्यलय भोजपुर ले जनाएको छ ।

जिल्लामा हाल सम्म १३४९ जना संक्रमण मुक्त भए सङ्गै हाल सम्म ८ जनाको मृत्यु भएको छ । हाल सम्म जिल्ला भित्र एन्टिजेन बिधिबाट ४८७१ जनाको परिक्षण र पिसिआर बिधिबाट ३९६ जनाको स्वाब परिक्षण गरिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

देशभर बढेको चिसो संगै तराई भेगमा शितलहर सुरु जनजीवन कष्टकर

प्रकाशित मिती : २०७७ पुष ३ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: