. भोजपुरमा एक घरमा आगलागी हुदा अपाङ्ग एक बृद्धको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २३ गते , शनिबार

भोजपुरमा एक घरमा आगलागी हुदा अपाङ्ग एक बृद्धको मृत्यु


भोजपुरको अरुण गाउँपालिका १ याङपाङको सिस्नेरिमा एक अपाङ्ग समेत रहेका बृद्व घर भित्र जलेर मृत अबस्थामा फेला परेका हुन ।

मृत्यु हुनेमा करिब ६४ बर्षका कृष्ण मुरारी दाहाल रहेका छन । स्थानिय बासिका अनुसार शुक्रबार  राती करिब ७:३० बजे एक्कासी घरमा आगलागी भइरहेको अबस्थामा देखेपछी आगोनियन्त्रणको लागि स्थानियबासि हरुको सहयोगमा आगो नियन्त्रणमा लिए पश्चात् घरभित्र बसेको बृद्व नदेखिएकोले खोज तलास गर्ने क्रममा आगोले जलि करिब ४० प्रतिशत जल्न बाँकी रहेको अबस्थामा एक गुजुल्टो भेटिएको याङपाङका वडा अध्यक्ष नगेन्द्र खत्रीले सिद्वकाली डटकमलाई जनकारी दिनुभयो ।

घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यलय तिवारिभञ्जाङ र प्याउलिबाट प्रहरी टोलि खटिइ आवाश्यक कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यलय भोजपुरमा जिम्मा लगाईएको छ ।

वडा अध्यक्ष खत्रीका अनुसार घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । करिब ७ लाख बराबरको क्षती भएको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो । आगो के कारणले लागेको हो कुनै अनुमान नभएको जनाउनु भयो । बृद्वको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर पठाइएको समेत जानकारी दिए । स्थानीय बासिका अनुसार बृद्व घरमा एक्लै थिए ,बृद्वको साथमा रहेको छोरा गाउँ तिर गएको बेला घटना घटेको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

खोटाङमा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्वार

प्रकाशित मिती : २०७८ असार २२ गते , मंगलबार

लिच्चिको दाना अड्किएर ६ महिने बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २० गते , बिहिबार

कोटा र कोठामा फरक छ ,दलितको योग्यता माथी प्रश्न गर्ने को हो?

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: