. भोजपुरमा ट्याम्पो दुर्घटना हुदा ४ जना घाइते::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ३२ गते , सोमबार

भोजपुरमा ट्याम्पो दुर्घटना हुदा ४ जना घाइते


हिजो बेलुका करिब ५ बजे भोजपुर श्यामसिला बाट चखेवा घुमेर फर्कदै गर्दा बलौटे नजिक सिम्लेमा रोकि राखेको मोटरसाइकलमा अटो ठोकिदा चालक सहित ४ जना घाइते भएका छन । को १ ह ८३८४ नम्बरको अटो रोकि राखेको बा ५३ प ४१९२ नम्बरको मोटरसाइकलमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

दुईजना सामान्य उपचार पश्चात् घर फर्किएका छन भने २२ बर्षे चालक सुप्रीम राई र १७ बर्षिय सलिना श्रेष्ठको अबस्था गम्भीर भएकोले रेफर गरिएको छ । तिब्रगतिको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

कोटा र कोठामा फरक छ ,दलितको योग्यता माथी प्रश्न गर्ने को हो?

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

पुलिक बेच्न हिडेका ३ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: