. भोजपुरमा नागरिकहरुको लापरबाहीले बढे कोरोना संक्रमीत आज ३४ जनामा पुष्टि::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २७ गते , बुधबार

भोजपुरमा नागरिकहरुको लापरबाहीले बढे कोरोना संक्रमीत आज ३४ जनामा पुष्टि


प्रदेश १ को पुर्बी पहाडी जिल्ला भोजपुरमा कोरोना भाइरस संक्रमण दर निक्कै उच्च रहेको छ । बाहिरी जिल्ला बाट भित्रीने सवारी साधानका चालक सह-चालक हरुको लापरबाहीका साथसाथै जिल्ला बासी नागरिकहरुले समेत हेल्चेक्राई गरेको कारण जिल्लामा कोरोना संक्रमण हुने दर बढिरहेको छ । निषेधाज्ञा हटाइए सङ्गै जिल्ला भित्रहुने भिड भाड क्षेत्रहरुमा रोक लगाइएको छ । तर,पनि उपभोक्ता ,बिचौलिया ब्यापारी हरुले प्रशासनले लगाएको रोकलाई अवज्ञा गरेर बजार सञ्चालनमा जबर्जस्ती समेत गर्न थालेका छन ।

यस्तै कोरोना संक्रमणका कारण भोजपुरमा पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमीत थपिएका छन । यो सङ्गै जिल्लामा कुल संक्रमीत हुनेको संख्या १५९५ पुगेको छ । संक्रमण हुनेमा भोजपुर नगरपालिकामा ४७६,षडानन्दमा १२६,आमचोकमा ८०,हतुवागढिमा १९२,रामप्रसादराईमा १६२,ट्याम्केमयुङमा १८६,पौवादुङ्गमा ३३,अरुणमा १६१ र साल्पासिलिछोमा १७९ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

स्वास्थ कार्यलय भोजपुरका अनुसार हाल सम्म १३६७ जना संक्रमण मुक्त भएका छन ,भने ८ जनाको कोरोना संक्रमणमा कारण मृत्यु भएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: