. भोजपुरमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि ,थप १ जनाको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र २ गते , बुधबार

भोजपुरमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि ,थप १ जनाको मृत्यु


भोजपुरमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमीत हाल सम्म संक्रमीत हुनेको संख्या १७३५ पुग्यो ,आज थप १ जनाको मृत्यु ।

जिल्लामा संक्रमण हुनेमा भोजपुर नगरपालिकामा ५३१,षडानन्दमा १२६,आमचोकमा ९८,हतुवागढिमा १९२,रामप्रसादमा १६२,ट्यामकेमयुङमा २३६,पौवादुङ्गमा ४८,अरुणमा १६३ र साल्पासिलिछोमा १७९ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ रहेको जिल्ला स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

जिल्ला संक्रमण मुक्त हुनेको संख्या १४६७ जना रहेका छन । आज कोरोना भाइरस संक्रमणका कारण १ जनाको मृत्यु भए सङ्गै मृत्यु हुनेको संख्या १० पुगेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

बाघको छाला सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ६ गते , बुधबार

भारतीय कलाकार सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

पोखरीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

झापामा पानीमा डुबी बालकको मृत्यु

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: