. भोजपुरमा पछिल्लो २४ घण्टामा थप २२ जनामा संक्रमण पुष्टि::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १ गते , मंगलबार

भोजपुरमा पछिल्लो २४ घण्टामा थप २२ जनामा संक्रमण पुष्टि


पछिल्लो २४ घन्टामा भोजपुरमा थप २२ जना कोरोना संक्रमीत थपिएका छन । यो संगै भोजपुर जिल्लामा सन्क्रमित हुनेको संख्या १७१७ पुगेको छ ।

संक्रमण हुनेमा भोजपुर नगरपालिका ११ ,आमचोक गाउँपालिकामा ४ र ट्यामकेमयुङ गाउँपालिकामा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै कोरोना भाइरस संक्रमणको दोश्रो लहर बाट संक्रमीत हुनेको संख्या भोजपुर नगरपालिकामा ५२१,षडानन्दमा १२६,आमचोकमा ९८,हतुवागढिमा १९२,रामप्रसादराईमा १६२,ट्याम्केमयुङमा २३१,पौवादुङ्गमा ४७,अरुणमा १६१,साल्पासिलिछोमा १७९ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

हाल सम्म १४५४ जना संक्रमण मुक्त भएका छन भने, ९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

खोटाङमा छोराबाट बाबुको हत्या

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

केही खुकुलो गर्दै भोजपुरमा निषेधाज्ञाको समय थपियो

प्रकाशित मिती : २०७८ असार १७ गते , बिहिबार

संखुवासभामा अपांग पुरुषको हत्या गरि फरार

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

किन गरे स्थानीयले बिर्तामोड नगरपालिका तालाबन्दी ?

प्रकाशित मिती : २०७८ श्रावण १६ गते , शनिबार

सिफारिस

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

भोजपुरमा असार २१ गते बाट आन्तरिक हवाई उडान सुचारु हुने

प्रकाशित मिती : २०७८ असार १७ गते , बिहिबार

कोरोना भाइरसलो नयाँ प्रजाती फेला ९० प्रतिशत नयाँ स्वरुप

प्रकाशित मिती : २०७७ माघ २६ गते , सोमबार

भोजपुरमा २ केजि गाजा सहित एक ब्याक्ती पक्राउ

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: