. भोजपुरमा पनि अमेरिका बाट आएको जोन्सन एन्ड जोन्सन खोप लगाइने::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण १८ गते , सोमबार

भोजपुरमा पनि अमेरिका बाट आएको जोन्सन एन्ड जोन्सन खोप लगाइने


भोजपुरमा कोरोनाको जोखिम बढिरहेको बेला कोरोना विरुद्धको खोप अभियान सञ्चालन भैरहेको छ । स्वास्थ कार्यलय भोजपुरका अनुसार अमेरिका बाट आएको जोन्सन एण्ड जोन्सन खोप अभियान भोजपुरमा पनि यहि महिनाको २१/२२ गते षडानन्द नगरपालिका ,आमचोक गाउँपालिका,हतुवागढी गाउपालिका,अरुण गाउँपालिका,पौवादुङम्मा र रामप्रसाद राई गाउँपालिका सञ्चालन गरिने छ ।

यस्तै दोश्रो तहमा भोजपुर नगरपालिका ,ट्यामकेमयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकामा यहि २३ र २४ गते सञ्चालन गरिने छ । खोप कार्यक्रम ५० देखि ५४ बर्ष सम्मका नागरिक ,पुर्ण तथा अशक्त अपाङ्ग ,नेपालमा बसोबास गरिरहेका शरणार्थी ,स्वास्थ सस्थामा कार्यरत स्वास्थकर्मी ,र सरसफाइमा खटिने कर्मचारीहरुले खोप लगाउन पाउने छन । खोप लगाउन जादा आफ्नो पहिचान खुल्ने कागजात लिएर स्वास्थ चौकी जानको लागि स्वास्थ कार्यलय भोजपुरका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

२० मन्त्री पदमुक्त हुनेमा कोको छ्न ? नामावली सहित

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

कोटा र कोठामा फरक छ ,दलितको योग्यता माथी प्रश्न गर्ने को हो?

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: