. भोजपुरमा बिद्युत नियमित नहुदा विद्यार्थीहरुले बिद्युत प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाएका छन::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २० गते , बुधबार

भोजपुरमा बिद्युत नियमित नहुदा विद्यार्थीहरुले बिद्युत प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाएका छन


भोजपुर श्रावण २० । भोजपुरमा बिद्युत लाईन नियमित नहुदा विद्यार्थीहरुले नेपाल विद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रमा ध्यानकर्षण पत्र बुझाएका छन ।

नेपाल विद्युत प्राधिकरण भोजपुर बितरण केन्द्र निमित्त प्रमुख युवराज घिमिरेलाई बिध्यार्थिहरुको समुहले बिधुतलाईन अनियमित भइ रहदा पनि प्राधिकरणले यश तर्फ ध्यान नदिएको भन्दै कोरोना संक्रमणका कारण कक्षामा भौतिकरुपमा उपस्थित हुन नसक्ने भएकोले अनलाइन बाट पठनपाठन गर्न बाध्य भएको बेला बिधुत अनियमित भएकोले पठनपाठन बाट बञ्चित हुनुपरेकोले सुधार गर्न माग गरेका छ्न ।

पटक पटक ध्यानाकर्षण गराए पनि कुनै समाधान नआएकोले युवा विद्यार्थीहरुको टोलिले जिल्ला प्रशासन कार्यलयमा पुगेर बिधुत अनियमित हुने समस्याका बारेमा समेत ध्यानाकर्षण गराएका छन ।

भोजपुरमा २ वटा हाइड्रोपावर र हिले भोजपुर ३३ केभी लाईनबाट बिधुत सञ्चालन हुँदै आएको छ । युवा नेता अनोज कार्कीको नेतृत्वमा खाली पेपरमा लेखिएको उदासिम किन ? झाप्प झाप्प बिधुत काटिनुको कारण के हो ? समस्यालाई समधान गर्नु पर्दैन? बिधुत अनियमित प्रसारण कहिले सम्म? यो समस्या कहिले सम्म? सुस्त रहेको प्राधिकरणलाई तन्दुरुस्त राख्न हामिसबैले खबरदारी कायम राखौं जस्ता पेपरमा लेखेएर नारा लगाउदै ध्यानाकर्षण गराएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

दोश्रो चरणको लकडाउनको यस्तो छ ,सरकारको तयारी

प्रकाशित मिती : २०७७ चैत्र १२ गते , बिहिबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

बिजुलिको पोल ढलेर लाग्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख ९ गते , बिहिबार

यस बर्ष तिहार भाइटिकाको उत्तम साहित कतिबेला छ ? हेर्नुहोला

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सुदुरपश्चिमलाइ हराउदै लुम्बिनी दोश्रो स्थानमा उक्लियो

प्रकाशित मिती : २०७७ माघ १० गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: