. भोजपुरमा लुटपाट गरि फरार भएका बिश्वकर्मा ९ बर्ष पछि पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण १८ गते , सोमबार

भोजपुरमा लुटपाट गरि फरार भएका बिश्वकर्मा ९ बर्ष पछि पक्राउ


भोजपुर १८ श्रावण ।नौ बर्ष देखि डाका मुद्वामा फरार भएका प्रतिबादी पक्राउ परेका छन । पक्राउ पर्नेमा भोजपुर नगरपालिका -२ हेलौछा घर भइ हाल दमक नगरपालिका -३ भुटानी शरणार्थी शिबिर बेलडाँगी -२ एक्टेन्सन बिट नम्बर -४ हट नम्बर -६ बस्ने ३१ बर्षिय शुबास बिश्वकर्मा रहेका छन ।

जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईको नेतृत्व टोलिले लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको छ । भोजपुर नगरपालिका -२ बस्ने सडक निर्माण समितीका अध्यक्ष धनबहादुर राई सहितले २०६९ साल असार १८ गते सडकमा काम गर्ने मजदुरलाई बितरण गर्नका लागि लगेको नगद निजहरुबाट सोही राती बिश्वकर्मा सहित ७ जनाको टोलिले ८ लाख ५१ हजार ५ सय लुटपाट गरेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।

उक्त घटना पछि फरार रहेका ७ जना मध्यका बिश्वकर्मालाई भोजपुर जिल्ला अदालतको २०७३ साल फागुन २९ गतेको फैसलाले ६ बर्ष कैद नगद १२ लाख ७७ हजार २ सय ५० जरिवाना भएकोमा उनिहरु ९ बर्ष अगाडि देखि फरार थिए ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यलय भोजपुर बाट प्रनाउ राईको नेतृत्व टोलिले इलाका प्रहरी कार्यलय दमकको समन्वयमा पक्राउ गरि भोजपुर ल्याएको हो । बिश्वकर्मालाई आइतबार भोजपुर जिल्ला अदालतमा पेश गरिएको पहिलाको फैसलाअनुसार कैद जरिवाना भुक्तानको लागि कारागार चलान गरिएको प्रहरी राईले बताए । बिश्वकर्मालाई खोजी गर्ने क्रममा यहि १५ गते दमकबाट भोजपुर ल्याइएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

रोकि राखेको मोटरसाइकल जलाउने दुई जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १० गते , बिहिबार

पेटमा खुकुरी प्रहार गरि एक जनाको हत्या

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

खुकुरी प्रहार बाट ६७ बर्षिय वृद्धको मृत्यु ।         

प्रकाशित मिती : २०७८ श्रावण ६ गते , बुधबार

प्रदेश -१ मा थप १ हजार १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ श्रावण ११ गते , सोमबार

सिफारिस

धनकुटामा घरबाट मोटरसाइकल चोरी गर्ने संखुवासभाका युवक पक्राउ

प्रकाशित मिती : २०७८ असार ११ गते , शुक्रबार

सगरमाथा युथ क्लब लाई हराउदै भोजपुर आयोजक टिम सेमिफाइनलमा

प्रकाशित मिती : २०७८ बैसाख ६ गते , सोमबार

एक्कै परिवारका ४६ जना बाबुको क्रिया गर्दै

प्रकाशित मिती : २०७८ श्रावण १९ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: