. भोजपुरमा शुक्रवार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि पालिका अपडेट सहित::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ४ गते , शुक्रबार

भोजपुरमा शुक्रवार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि पालिका अपडेट सहित


भोजपुर जिल्लामा कोरोना संक्रमण दरले भयावह स्थिती लिइरहेको छ । पछिल्लो २४ घण्टामा थप ४४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा भोजपुर नगरपालिकामा १२,षडानन्द नगरपालिकामा २८ जना ,हतुवागढिमा ३ जना र ट्यामकेम्युङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

जिल्ला स्वास्थ कार्यलयका अनुसार जिल्लामा हाल संक्रमण हुनेको कुल संख्या भोजपुर नगरपालिकामा ५५१,षडानन्दमा १५५,आमचोकमा ९८,हतुवागढिमा २१२,रामप्रसादराईमा १६२,ट्यामकेमयुङमा २५४,पौवादुङ्गमा ४८,अरुणमा १६३ र साल्पासिलिछोमा १७९ जनामा संक्रमण देखिएको छ ।

हाल सम्म ४९९ जना संक्रमण मुक्त भएका छन भने १० जनाको मृत्यु भएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

पत्रकार महासङ्घका अध्यक्ष चडेको कार दुर्घटना

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

बादरलाई थापेको पासोमा परि एक जनाएको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २७ गते , बिहिबार

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

घाटिमा ढुङ्गा अड्किदा १६ महिने बालकको मृत्यु -सिद्धकाली खबर

प्रकाशित मिती : २०७७ मंसिर १० गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: