. भोजपुरमा श्रीमतिको हत्या पछि आफैले गरे आत्मा हत्या::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

भोजपुरमा श्रीमतिको हत्या पछि आफैले गरे आत्मा हत्या


श्रीमतीको हत्या पछि आफैले गरे आत्माहत्या । भोजपुरको षडानन्द नगरपालिका -९ ताल खर्कका ४० बर्षिय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आफुले झुन्डिएर आत्माहत्या गरेका छ्न ।

आज राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षिय इन्द्रमाया राईलाई धारिलो हत्यार खुकुरी प्रहार गरि आफू घर बाट अन्दाजी ४० मिटर तल दुधिलोको रुखमा पासोलागी झुन्डिएको अबस्थामा मृत् फेला परेका थिए ।

घटना स्थलमा आफ्नै आमालाइ खुकुरी प्रहार गरेको देखेर उनकै ८ बर्षिय छोराले स्थानीयलाई खबर गर्न गएका थिए । घटनाको जानकारी पाउन साथ स्थानीय बासी हेर्न जादा इन्द्रकलाको मृत्यु भइ सकेको र उनलाई खोजी गर्दा झुन्डिएको अबस्थामा फेला पारे पश्चात् प्रहरीलाई खबर गराएका थिए ।

घट्ना स्थलमा इलाका प्रहरी कार्यलय साङपाङ र तिवारी भञ्ज्याङ बाट प्रहरी टोलि खटिइ थप अनुसंधान भइ रहेको भोजपुरका डिएसपी राजकुमार राईले बताए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: