. भोजपुर आउदै गरेको बस रोकिराखेको ट्र्क सङ्ग ठोकिदा ८ जना घाइते नामावली सहित::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २४ गते , आइतबार

भोजपुर आउदै गरेको बस रोकिराखेको ट्र्क सङ्ग ठोकिदा ८ जना घाइते नामावली सहित


भोजपुर आउदै गरेको बस ट्रकमा ठोकिदा ८ जना घाइते धनकुटा नगरपालिका १०- पात्ले खोला नजिक आज बिहान ५ बजे रोकेर राखेको ट्रकमा बस ठोकिएको हो । काठमाडौ बाट भोजपुर आउदै गरेको बा ५ ख ५६२४ नम्बरको बस सडकमा रोकेर राखिएको को १ ख ४२२८ ट्रकमा ठक्कर खाएको हो ।

दुर्घटनामा परि भोजपुर ५ बोखिमका २९ बर्षिय राजन भण्डारी,भोजपुर १ का ३४ बर्षिय देबिमाया तामाङ,पौवादुङ्गमा १ का २८ बर्षिय लक्ष्मी पाण्डे,तिवारी भञ्ज्याङ २ का २८ बर्षे सन्तोष महत,भोजपुर -३ का ५४ बर्षे पर्बत राई रहेका छन । यस्तै काभ्रे पलाञ्चोकका ३४ बर्षे रमेश पौडेल,ट्यामेमयुङका २७ बर्षिय मिनेस बराइली ,सप्तरी सुरुङ्गाका -४ का ३३ बर्षिय सुरेश कुमार चौधरी घाइते भएका छन ।

घाइते हरुको उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको र एक जनालाई थप उपचारका लागि धरान पठाइएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रभक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए ।

२० जना यात्रु बोकेर आउदै गरेको बसको अगाडीको भाग पुर्ण रुपमा क्षति भएको छ । दुर्घटना पछि चालक र सह चालक फरार भएका छन । ट्रकका चालक धनकुटा छरथर जोरपाटी गाउँपालिका ५ का २५ बर्षे अभिलास भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: