. मलामी गएर घर फर्कने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ८ गते , मंगलबार

मलामी गएर घर फर्कने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु


मलामी गएर घर फर्कदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेम पाँचथरको फिदिम नगरपालिका -८ घलेगाउका ६५ बर्षिय पदम बहादुर राई सोमबार साढे ७ बजे फिदिम १४ को बासबोटेमा रहेको भिर बाट लडदा करिब १०० मिटर तल खसेका थिए । उनको शब मृतककै छोराले फेला पारेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।

घटना स्थलमा प्रहरी टोलि खटिइ थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

भोजपुर आउदै गरेको यात्रुबाहक बस दुर्घटना २५ जना घाइते

प्रकाशित मिती : २०७८ श्रावण १० गते , आइतबार

उदयपुरमा बाढिले बगाउदा एक बृद्वको मृत्यु

प्रकाशित मिती : २०७८ असार १९ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: