. रामप्रसादराई गाउँपालिका भोजपुरमा जेष्ठ नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २३ गते , शनिबार

रामप्रसादराई गाउँपालिका भोजपुरमा जेष्ठ नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान


भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नम्बर १ ओख्रेमा ८८ बर्षिय शुभद्रा खडकालाई जिल्ला प्रशासन भोजपुरले घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।

१९९० साल चैत १० गते जन्मेकी शुभद्रालाई नागरिकता प्रमाणपत्र पाए पछि नागरिक्ता दिन पुग्नुभएका कृष्ण प्रसाद भण्डारी र गाउँपालिका अध्यक्ष बिजय राइलाई आशिर्बाद समेत दिनुभएको छ ।

गाउपालिकाको समन्वयमा घरमै पुगेर अशक्त शुभद्रालाई प्रमुख जिल्ला अधिकारी भणडारिले नागरिकता प्रदान गर्नुभएको हो । सामाजिक सुरक्षा भत्ता पाउन समेर समस्या भए पछि पालिकाको समन्वयमा जिल्ला प्रशासन भोजपुरले घरमै पुगेर नागरिक उपलब्ध गराइएको अध्यक्ष राईले बताए । अध्यक्ष राईले भने,यसरी अशक्त नागरिकलाई घरमै आएर नागरिकता बितरण गर्दा संघीयताको अभ्यासमा समेत टेवा पुगेको छ । ´


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

कोरोना संक्रमीत घट्दो क्रम मृत्यु दर पनि कम

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

भोजपुरमा आज थप २३ जना कोरोना संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ श्रावण २६ गते , मंगलबार

श्रीमतिको हत्याको आरोपमा श्रीमान पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

सरकारले अध्यादेशमार्फत् आज बजेट सार्वजनिक गर्दै

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: