. रियलमिले पहिलो पटक ल्यापटप सार्बजनिक सबै जानकारी सहित::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

रियलमिले पहिलो पटक ल्यापटप सार्बजनिक सबै जानकारी सहित


प्रबिधि ब्राण्ड रियलमीले पहिलो पटक ल्यापटप सार्बजनिक गरेको छ । कम्पनीले फरक डिजाइनमा बनेको टुके डिस्प्ले ल्यापटप `रियलमि बुक ´ बजारमा ल्याएको हो ।

ब्लु र ग्रे कलरमा उपलब्ध यो ल्यापटपमा सुपर स्लिम १४.९ एमएम मेटल बडिको केश रहेको छ । यसमा ४० सय निटस पिक ब्राइटनेस सहित १४ इन्च 2k फुल भिजन डिस्प्ले रहेको छ । परामपरा गत १६.९ स्क्रिन रेसियोको तुलनामा यस्को ३.२ स्क्रिन रेसियोले माइक्रोसफ्ट अफिस सप्टवेर प्रयोग गर्दा स्क्रीनमा अझ धेरै सुचना देखाउछ ।

ठुला ग्याम हरु पनि सजिलै चल्न सक्ने रियलमि बुकलाई 11th Gen intel Core processor र dual -fan Storm colling system ले पावर गरेको छ । यसमा १६ जिबि सम्मको र्‍याम उपलब्ध छ । ६५ वाड सुपर फास्ट चार्ज प्रबिधि रहेको ल्यापटपमा ११ घण्टा सम्म ब्याट्री टिक्ने कम्पनीले जनाएको छ । वाइफाइ सिक्स प्रबिधी सपोर्ट गर्दै रियलमि बुकमा ४ वटा कनेसन `4 usb ports ´ (आइफाइब भर्सन मात्र उपलब्ध छ ) जसमध्ये एउटा ३.५ एमएम इएरफोन पोर्ट ,एउटा टाइप A पोर्ट र अर्को टाइप C पोर्ट रहेको छ ।

ल्यापटपमा भएको अन्य फिचरहरुमा DTS HD Stereo sound effect सपोर्ट गर्ने २ वटा HARMAN speaker र Dul mic noise cacellation रहेको छ ,जस्ले अनलाइन काम गर्न वा पढ्न सयोग गर्छ । रियलमिको पिसि कनेट फिचरले प्रयोगकर्ताहरुलाई आफ्नो फोनलाई ल्यापटप सङ्ग सिंक गराएर यस्मा गराएर एसमा रहेका आकर्षक एप्लिकेसनहरुको मदत बाट काम र पढाईलाई सजिलो पार्छ । यस्मा विन्डोज १० प्री- इन्स्टल गरिएको छ ।

i3 8 GB + 512 GB को मुल्य ७९९ अमेरिकी डलर रहेछ । यसै गरि i5 8 GB + 512 GB भएको रियलमी बुकको सुरुवाती मुल्य ७६९ अमेरिकी डलर रहेको छ भने i5 16 GB + 512 GB को मुल्य 999 अमेरिकी डलर रहेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

भारतीय कलाकार सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

झगडा भइ कुटाकुट हुदा एक जनाको मृत्यु ,एक जना घाइते

प्रकाशित मिती : २०७८ श्रावण २७ गते , बुधबार

संखुवासभा बाट इटहरी जाँदै गरेको बोलेरो धनकुटामा दुर्घटना

प्रकाशित मिती : २०७८ बैसाख १२ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: