. लागू औषध अफिम सहित संखुवासभाका एक बृद्व पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ३० गते , शनिबार

लागू औषध अफिम सहित संखुवासभाका एक बृद्व पक्राउ


 शनिबार  ३० श्रावण २०७८ । संखुवासभा खादबारी नगरपालिका -७ का ६९ बर्षिय जय चापागाईंलाई लागु औषध अफिम सहित पक्राउ गरिएको छ ।
हिजो दिउँसो १२ बजे जिल्ला प्रहरी कार्यलय संखुवासभा बाट खटिएको प्रहरी टोलिले विशेष सुचनाका आधारमा चापागाईंको घरमा लुकाईछिपाइ राखेको अबस्थामा लागु औषध अफिम २०४ ग्राम फेला पारेको थियो ।

चापागाईंलाई पक्राउ गरि थप अनुसंधान भइ रहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

भोजपुरको चम्पेमा ime सेवा सुचारु

प्रकाशित मिती : २०७७ माघ २६ गते , सोमबार

कोरना भाइरसले ब्राजिललाइ उछिन्दै भारत दोश्रो स्थानमा

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

संखुवासभामा खुकुरी प्रहार गरि साथिको हत्या

प्रकाशित मिती : २०७८ असार २५ गते , शुक्रबार

रहिनन कलाकार निशा घिमिरे

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: