. विचौलियामा संलग्न थप १० जना पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

विचौलियामा संलग्न थप १० जना पक्राउ


 

मोरङको विराटनगरबाट प्रहरीले विचौलियामा संलग्न थप १० जनालाई भदौ ८ पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहवी का ५४ बर्षीय श्रीराम चौधरी, सिरहा-२ का २० बर्षीय सुर्य नारायण यादव, मोरङ कटहरी ३ का ४२ बर्षीय मो.जलिद, विराटनगर ७ का १८ बर्षीय विश्वास मण्डल विराटनगर १४ का २३ बर्षीय रोशन गुप्ता, विराटनगर ४ का १९ बर्षीय सुजित यादव त्यस्तै गरी विराटनगर ५ का २२ बर्षीय फिरोज रोय, २१ बर्षीय समिर खान, १८ बर्षीय सरोज खान र विराटनगर ३ का १८ बर्षीय अमित यादव रहेका छन् ।

उनिहरुले विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी “यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन” भन्ने जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दु:ख हैरानी दिने गरेको पाईएको छ ।

पक्राउ परेका उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ । यस अघी पनि जिल्ला प्रहरी कार्यालय मोरङबाट २ जनालाई यसै बिषयमा कानुन बमोजिम कारबाही भई सकेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

प्रहरी प्रशासन गाजा फडानी गर्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

अनुसंधान कार्यलय खोटाङमा कार्यरत हवल्दारको हत्या

प्रकाशित मिती : २०७८ असार २७ गते , आइतबार

राजेन्द्र महतोलाई बर्खास्त गर्न माग

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

झापाको छुट्टा छुट्टै स्थान बाट लागू औषध सहित ४ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र २ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: