. संखुवासभामा भिर बाट लडेर भोजपुरका एक जनाको मृत्यु::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २६ गते , मंगलबार

संखुवासभामा भिर बाट लडेर भोजपुरका एक जनाको मृत्यु


संखुवासभाको मकालु गाउँपालिका -३ स्थित नयाँ बस्तिको भिर बाट लडेर एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुर नगरपालिका -२ घर भइ हाल सोही स्थानमा निर्माणधिन अरुण तेस्रो जलविद्युत आयोजनाको रोएल हाइड्रो कम्पनीमा बर्ष ५२ का खडकबहादुर गुरुङ रहेका छन । शनिबार हेदाङना बजार बाट फर्कने क्रममा बाटोमा रहेको भिर बाट अचानक लडि अन्दाजी ६०-७० मिटर तल झरेका गुरुङको सब मृत् अबस्थामा आइतबार बिहान ११ बजे फेला परेको हो । घटनाको बारेमा थप अनुसंधान भइ रहेको जिल्ला प्रहरी कार्यलय संखुवासभाले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

पुलिक बेच्न हिडेका ३ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

रियलमिले पहिलो पटक ल्यापटप सार्बजनिक सबै जानकारी सहित

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

सवारीचालक अनुमतिपत्र ‘लाइसेन्स’का लागि परीक्षा सुरु हुँदै

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

सिफारिस

पौडी खेल्ने क्रममा २ बालकको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख १ गते , बुधबार

संखुवासभामा गाई काटेको आरोपमा ६ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण १० गते , आइतबार

होटल भित्र लगेर जबर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: