. सरकारले २० युनिटसम्म बिद्युत खपत निशुल्क दिने निर्णय::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २७ गते , बुधबार

सरकारले २० युनिटसम्म बिद्युत खपत निशुल्क दिने निर्णय


सरकारले २० युनिट सम्म विद्युत खपत गर्ने बिपन्न बर्गको ग्राहक हरुलाई निशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको छ । उर्जा जलस्रोत तथा सिचाइ मन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले यो निर्णय गरिसकेको जानकारी दिइन ।

`महसुलको निर्णय बिधुत नियमन आयोजकले गर्ने भएकाले त्यहाँ प्रस्ताव पठाएको छ ,आयोगले निर्णय गरेको दिन बाट यो महसुल लागू हुन्छ । ´यश अनुसार महिनामा २० युनिट मात्रै खपत गर्ने ग्राहकले ३० रुपैयाँको डिमान्ट शुल्क मात्रै तिर्दा हुने छ । मन्त्री भुसालले बिपन्न स्तरका जनतालाई राहत दिने गरि यस्तो निर्णय भएको बताईन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

भोजपुरमा शनिबार थप १९ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ ८ गते , शनिबार

सिफारिस

स्वास्थ स्वयंसेविकाको यातायात खर्च १२ हजार पुर्‍याइयो

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: