. सिद्धकाली अनलाइनले सुरु गर्दै `सिद्वकाली साहित्य ´::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण १७ गते , आइतबार

सिद्धकाली अनलाइनले सुरु गर्दै `सिद्वकाली साहित्य ´


भोजपुर श्रावण १७ । सिद्वकाली डट कम अनलाइनले आज देखि हरेक शुक्रबार प्रस्तुत गर्नेगरी साहित्य क्षेत्रको बिद्या अन्तरगत `सिद्वकाली साहित्य ´का विभिन्न आयम बारे चर्चा गर्ने तथा प्रकाशन गर्ने गर्दछ ।

सर्जकहरु भित्र लुकेर रहेका विभिन्न बिद्यामा कबिता, गजल,गित हरु प्रकाशन गर्ने छ । सर्जकले हालसालै सिर्जना गरिएको सिर्जनालाई लेखका साथै भिडियो मार्फत पनि सार्बजनिक गर्ने छ । यस्ले सबैको बिचारलाई समेट्ने छ ।

यश स्तम्भका सम्योजक दीपेन्द्र लुइँटेलले सिद्धकाली डट कम अनलाइन खबर १ बर्ष पूरा भै दोश्रो बर्षमा प्रवेश गरेको अबशरमा विभिन्न ब्याक्तीहरुमा लुकेर रहेका सर्जक ,रोचक ,बिचार,ब्लक आदि बारे शुक्रवार प्रकाशन गर्ने छ । यस्को लागि सिद्वकाली मिडियाको आधिकारिक फेसबुक पेजमा आफ्नो नाम ठेगाना सहित पठाउनु पर्ने छ ।हरेक शुक्रवार तपाईला लेख रचनालाइ नजिक बाट अध्ययन गर्दै प्रकाशन समेत गरिने छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: