. `सिद्धकाली साहित्यको ´तेश्रो अंकमा सन्जिब तिम्सिनाको कबिता शिरभरि नेपाल र हाम्रो मन::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ४ गते , शुक्रबार

`सिद्धकाली साहित्यको ´तेश्रो अंकमा सन्जिब तिम्सिनाको कबिता शिरभरि नेपाल र हाम्रो मन


सिद्धकाली साहित्यको तेस्रो अंकमा हामिले प्रस्तुत गरेका छौ , इटहरी -२ सुन्सरी  निवासी कक्षा ११ मा अध्यनरत भाइ सन्जिब तिम्सिनाको कबिता `शिर भरी नेपाल र  हाम्रो मन´                                                       नेपाल शिरभरि मुटुभरि माया
जहाँ डुल्छ म नेपाली मेरै देशको छाँया ।

वादलको माथि-माथि डाँडा माथि घर
वीर जाति नेपालीलाई कहाँ कसको डर ।।

आकाश छुने हिमाल पुग्छ ,सुन फुल्ने फाँट
आजै नेपाल बन्छ , गरौ सबले आँट ।।

त्यसैले म भन्दछु ,
पापिको मन पापैमा हुन्छ धर्म हुदैन
मानिस ठूलो बुद्धिले हुन्छ धनले हुदैन ।

मानवको दया मानवमा हुन्छ ,दानमा हुदैन
मानिस राम्रो बानिले हुन्छ रूपले हुदैन ।
धन्यवाद छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आज देशका धेरै भागमा वर्षा हुने सम्भावना

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

मोरङमा करेन्ट लागेर एक बालकको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

खाने तेलको गिलेनमा लागु औषध बरामद

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

उदयपुरमा स्थानीय र प्रहरी बिच झडप १६ जना घाइते

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

झापामा अर्ध नग्न अबस्थामा एक युवती मृत् फेला

प्रकाशित मिती : २०७८ असार २८ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: