. सौतेनी छोराको हत्या गरि जेल गएकी आमाले जेलमै पाइन बच्चा::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १४ गते , सोमबार

सौतेनी छोराको हत्या गरि जेल गएकी आमाले जेलमै पाइन बच्चा


महोत्तरीमा सौतेनो छोराको हत्या गरेको आरोपमा जेलमा रहेकी एक महिलाले बच्चा जन्माएकी छिन । सौताको छोरालाई घाँटी थिची हत्यागरि गत बुधबार मात्रै जलेश्वर स्थित कारागारमा आएकी २० बर्षकी रागनी देबिले छोरा जन्माएकी महोत्तरि कारागार कार्यलयका सुचना अधिकारि सञ्जीव कुमार शाहाले बताए ।

रामगोपालपुर नगरपालिका ६ बस्ने चन्द्र किशोर यादबकी कान्छी पत्नी २० बर्षिय रागनी सौतेनी आमाले ५ बर्षिय रितेश यादबको हत्या गरेको आरोपमा जिल्ला अदालतले उनलाई गत बुधबार पुर्पक्षका लागि जेल पठाएको थियो ।

दस महिना अघि कान्छी पत्नी रागनी भित्राएपछी चन्द्रकिशोरकी जेठ्ठी पत्निले ५ बर्षे र ३० महिने २ छोरालाई पतिको जिम्मा लगाई माइत गएको बेला गत श्रावण १४ गते दिउँसो जेठो छोरा रितेसको हत्या गरेकी थिइ । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

भोजपुरमा एक घरमा आगलागी हुदा अपाङ्ग एक बृद्धको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण २३ गते , शनिबार

आज महाकबी लक्ष्मी प्रसाद देबकोटाको ११२औं जन्म जयन्ती

प्रकाशित मिती : २०७७ कात्तिक २९ गते , शनिबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: