. हसिँया र बासको लठ्ठी प्रहार गरि श्रीमती द्वारा श्रीमानको हत्या::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १३ गते , आइतबार

हसिँया र बासको लठ्ठी प्रहार गरि श्रीमती द्वारा श्रीमानको हत्या


सिँया र बासको लठ्ठी प्रहार गरि श्रीमती द्वारा श्रीमानको हत्या।  घरायसी विवाद हुदा दाङको तुलसीपुरमा आफ्नै श्रीमतीले श्रीमानको हत्या गरेकी छिन ।

तुलसीउपमहानगरपालिका -३ निबासी ५६ बर्षिय देब कुमारी योगिले आफ्नै श्रीमान ७८ बर्षिय खिमलाल पुरि लाई हसिया र बासको लौरी प्रहार गरि हत्या गरेको इलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

आज बिहान ३ बजे घरायसी विवाद हुदा श्रीमानलाई आफुले हत्या गरेको प्रहरी समक्ष देबकुमारिले बयान दिएकी छिन । उनलाई इलाका प्रहरी कार्यलयले नियन्त्रणमा लिइएको छ । साथै घटनाको बिषयमा थप अनुसंधान भइरहेको प्रहरिले जनाएको छ । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

संखुवासभामा यात्रुबाहक बस दुर्घटना १५ जना भन्दा बढी घाइते

प्रकाशित मिती : २०७७ चैत्र २० गते , शुक्रबार

संखुवासभामा ट्रक दुर्घटना हुदा चालकको मृत्यु ,१० जना घाइते

प्रकाशित मिती : २०७८ भाद्र २० गते , आइतबार

भारतमा कोरोना संक्रमितको संख्या घट्यो

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: