. हाँस्य कलाकार थापाको निधन::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

हाँस्य कलाकार थापाको निधन


वरिष्ठ हाँस्य कलाकार सम्भुराज थापा टेलि सिरियलमा `बखते´ नामले परिचित उनको निधन भएको छ ।

शनिबार बिहान ४:४० बजे पाटन अस्पताल उपचारका क्रममा उनको निधन भएको कलाकार जीवन थापाले बताए । ५५ बर्षका थापालाई एक महिना अघि कोरोना संक्रमण भएको थियो । थापाले टेलिफिल्म हरु हल्का रमाइलो ,मेरिबासै,गोलमाल भद्रगोल र मह सञ्चारमा अभिनय गरेका थिए । चलचित्रको बिज्ञापनमा पनि उनी उतिकै देखिन्छन् ।थापाका एक श्रीमती ,एक छोरा र एक छोरी समेत छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

नेपालमा नयाँ कोरोना संक्रमितको घट्दो दर

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

साकेला कसरी उत्पति भए ।

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

कोरना भाइरसले ब्राजिललाइ उछिन्दै भारत दोश्रो स्थानमा

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: