. २ केजि गाजा सहित भोजपुरका २ युवक पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण १८ गते , सोमबार

२ केजि गाजा सहित भोजपुरका २ युवक पक्राउ


भोजपुर श्रावण १८ । लागू औषध गाजा सहित भोजपुरका दुई युवक पक्राउ ।

उदयपुरको बेलका नगरपालिका -८ बाट गाजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका -८ २६ बर्षे नबिन्द्र राई र २३ बर्षे हेमराज राई रहेका छन ।

इलाका प्रहरी कार्यलय रामपुरठेक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलिले उनिहरुलाइ पक्राउ गरेको हो । को १ ज ४५९ नम्बरको बोलेरोमा प्रहरीले चेकजाँच गर्ने क्रममा २ वटा कपडाको झोलामा ४ केजि २०० ग्राम गाजा फेला पारेको हो । पक्राउ परेका दुबै जनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

भोजपुरमा घरगोठमा आगलागी करिब तिन लाख बराबरको क्षति

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

भोजपुर जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना हुने भएको छ

प्रकाशित मिती : २०७८ जेठ २६ गते , बुधबार

संखुवासभामा सेफ्टी ट्याङ्की भत्किएर २ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: