. जिल्ला अस्पताल भोजपुरमा ब्लड बैक स्थापना::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र २२ गते , मंगलबार

जिल्ला अस्पताल भोजपुरमा ब्लड बैक स्थापना


रक्त  दान नै जिबन दान हो । तर,भोजपुर ब्लड बैंक नहुदा धेरै जसो सुत्केरी र अन्य बिरामी हरु अत्यन्तै मारमा परेका थिए । धेरै टाढा बाट उपचार गर्न आएका बिरामीहरु ब्लड को अभावमा धेरै शुल्क तिरेर बिकसित सहर तिर जानू पर्ने बाध्यता अब देखि जिल्ला भित्र हट्ने बिश्वासका साथ ब्लड बैक स्थापना हुदा स्थानीय बासीहरु हर्षित भएका छन ।

जिल्लामा भाद्र २१ गते बाट रक्त सञ्चार सेवा सञ्चालनमा आएको छ । साम्सद बिकास कोष , नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा भोजपुरको सहजीकरण र भोजपुर नगरपालिका आर्थिक सहयोगमा रक्त सञ्चार सेवा सुरु गरिएको हो । साम्सद बिकास कोष र नगरपालिकाको सयुक्तमा कारिब ५३ लाखमा ब्लड बैक सञ्चालनमा आएको हो ।

जिल्ला अस्पतालमा ब्लडबैंक सञ्चालामा आए सङ्गै यस्लाई निरन्तरता दिन आफ्नो श्रोत बाट ३ जना कर्मचारीको ब्यबस्थापन र ब्लड बैकलाई आवश्यक पर्ने सामाग्री लगाएतका अन्य सहयोग नगरपालिकाले गरेको भोजपुर नगरपालिका मेयर कैलाश कुमार आलेले बताए । यश सेवालाई थप प्रभावकारि बनाउन दावालि मिलन क्लब,टक्सार सेवा समाज र जिल्ला अस्पताल भोजपुर लगाएत सबैले एक एक वटा एम्बुलेन्स ,शब बहान ,नेपाल चिकित्सक महासंघले एम्बुलेन्स भेन्टिलेटर र अक्सिजनको ब्यबस्था समेत गरेको आलेले जानकारी दिए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

भोजपुरमा गत २४ घण्टामा थप ४३ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

भोजपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १७ गते , मंगलबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

रिलाएबल शाखा को तेस्रो बार्षिक उत्सब केक काटेर मनाइयो

प्रकाशित मिती : २०७७ भाद्र २० गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: