. नेपाल-भारत बीचको मैत्रीपूर्ण खेल एक हजार तिरेर हेर्न पाइने::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

नेपाल-भारत बीचको मैत्रीपूर्ण खेल एक हजार तिरेर हेर्न पाइने


नेपाल र भारतबीच हुने तय भएको दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकिएको छ।

नेपाल र भारतबीच भोलि (बिहीबार) पहिलो खेल र आगामी आइतबार दोस्रो मैत्रीपूर्ण खेलको टिकट मूल्य तय भएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट बिक्रीका लागि प्रभु पेसँग सम्झौता गर्दै टिकट दर तोकेको हो।

एन्फाले भीआईपीतर्फको टिकट दर दुई हजार रुपैयाँ तथा सामान्यतर्फको टिकट दर १ हजार रुपैयाँ तोकेको छ।

नेपाल सरकारको स्वीकृतिसँगै एन्फाले पाँच हजार १०० वटा टिकट बिक्री गर्ने भएको हो।

यस्तै, एन्फाले कोभिडविरुद्धको खोप लगाएका र पीसीआर जाँच गरेका दर्शकलाई मात्र मैदान प्रवेश गर्न दिने बताएको छ।

नेपाल र भारत दुवैले आगामी १ देखि १६ अक्टोबरसम्म माल्दिभ्सको मालेमा हुने साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्।

नेपाल र भारतबीच हालसम्म १९ खेल आयोजना भएको छ, जसमा भारतले १३ खेल आफ्नो पक्षमा पार्दा चार खेल बराबर भएको छ। यस्तै, नेपालको पक्षमा दुई खेल मात्र छन्।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

सिफारिस

असुरक्षित नारी -कविता

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

कोरोना सम्झिदा `मन भकानिन्छ तर सहनै पर्छ´

प्रकाशित मिती : २०७८ बैसाख २९ गते , बुधबार

एटीएम मेसिन तोडफोड गर्ने एक जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ २६ गते , बुधबार

स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुग्यो

प्रकाशित मिती : २०७८ भाद्र ९ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: