. पछिल्लो २४ घण्टामा एक हजार सात सय ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

पछिल्लो २४ घण्टामा एक हजार सात सय ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा एक हजार सात सय ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १४ हजार तीन सय ३४ नमुना परीक्षण गर्दा एक हजार सात सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

शुक्रबार अपरान्हसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ६ रहेको छ। काठमाडौँमा चार सय ६७, भक्तपुरमा ७१ र ललितपुरमा एक सय २९ जना गरी काठमाडौँ उपत्यकामा ६ सय ६७ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ७४ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म सात लाख २३ हजार चार सय ५६ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुने दर ९४.३ प्रतिशत पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट २३ जनाको मृत्यु भएको छ। अहिलेसम्म १० हजार आठ सय नौ जनाको संक्रमणबाट मृत्यु गएको छ।

नेपालमा प्रति दश लाखमा ३६४.३ जनाको संक्रमणको कारणले मृत्यु हुने गरेको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै पाँच सय ४० जना सघन उपचार कक्ष (आईसीयू), एक सय ५६ जना भेन्टिलेटर, ३० हजार ६ सय ६२ जना होम आइसोलेसन, दुई हजार तीन सय ४४ जना संस्थागत आइसोलेसन र दुई सय ७४ जना क्वारेन्टिनमा छन्। नेपालमा संक्रमणको दर १९.५ प्रतिशत रहेको छ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

कर छली गर्न हवाई रुट प्रयोग गर्दै कपडा व्यावसायि हरु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

डेनमार्कले खेल हारेपनी खेलाडी बचायो

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

कुटपिट गरि हत्या गरिएको आरोपमा श्रीमती र छोरा पक्राउ

प्रकाशित मिती : २०७८ असार १५ गते , मंगलबार

सिफारिस

रहेनन कवि पूृृर्ण वैद्य

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

नेपाल-भारत बीचको मैत्रीपूर्ण खेल एक हजार तिरेर हेर्न पाइने

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

कोरोनाको खोप लगाउन जादा केके कुरामा ध्यान दिने

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

कोरोनाको कारण बरिस्ट हार्डजोर्नी डाक्टरको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १५ गते , बिहिबार

कोरोना भाइरसको संक्रमीत संख्या एक लाख नाघेको छ

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: