. पूर्वतयारी नै नगरी ठूलो आर्थिक भार बढ्ने २ हजारभन्दा बढी सडक आयोजना रोक्ने निर्णय::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १९ गते , शनिबार

पूर्वतयारी नै नगरी ठूलो आर्थिक भार बढ्ने २ हजारभन्दा बढी सडक आयोजना रोक्ने निर्णय


सरकारले पूर्वतयारी र श्रोतको व्यवस्थापन नभएको भन्दै अघिल्लाे सरकारले शिलान्यास गरेका २ हजारभन्दा बढी सडक आयोजनाको नयाँ ठेक्का लगाउन रोक लगाएको छ ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लाे सरकारले पूर्वतयारी नै नगरी ठूलो आर्थिक भार बढ्ने गरी सडक आयोजनाहरू अघि बढाएको अर्थ मन्त्रालयको निष्कर्ष छ ।

अर्थमन्त्री जनार्दन शर्माले २२ साउनमै यी आयोजनाहरुमा पुनःप्राथमिकिकरण गर्नुपर्ने भन्दै पूर्वतयारी नसकिएका आयोजनाहरू रोक्ने निर्णय गर्नुभएको थियो । अहिले यी आयोजना निर्माण कार्य अघि नबढाउने निर्णय गरिएकाे हाे ।

यसैगरी १ सय ६५ वटै निर्वाचन क्षेत्रमा लागु भएको निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमलाई पनि सरकारले रोकेको छ । तत्कालिन प्रधानमन्त्री ओलीले यो कार्यक्रम अन्तर्गत तीन वर्षभित्रमा एकैपटक १ सय ६५ वटा सडक बनाइसक्ने भन्दै बालुवाटारमा स्वीच थिचेर शिलान्यास गर्नुभएको थियो ।

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार नहुँदै शिलान्यास गरिएको थियो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

खोटाङमा छोराबाट बाबुको हत्या

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

अहिले सम्म कोशी ब्यारेजको १२ ढोका खुल्ला

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: