. पैसाको अभाव हुदा भोजपुरका ९ बर्षिय बालकको उपचारमा समस्या::Online News
मंसिर १२, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र २४ गते , बिहिबार

पैसाको अभाव हुदा भोजपुरका ९ बर्षिय बालकको उपचारमा समस्या


पैसाको अभाव हुँदा भोजपुर च्याङ्ग्रेका ९ वर्षीय बालक निप्सन तामाङको उपचारमा समस्या भएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिका स्थायी घर भइ अहिले कान्ति बाल अस्पतालमा उपचाररत तामाङको उपचारमा आर्थिक समस्या भएपछि परिवारका सदस्यहरू हारगुहार गर्न थालेका छन् ।

बिरामीका बुबा निर्मल तामाङले अहिलेसम्म रिन पान र आफन्तको सहयोगमा उपचार गराइरहेको अब भने धान्ने अवस्था नरहेकाले सहयोगको अपिल गरिएको बताए । कान्ति बाल अस्पतालको सर्जिकल वार्डको बेड नम्बर १९६ राखेर उपचार गराइरहेको बिरामीका बुबा तामाङले जानकारी दिए ।

९ वर्षीय बालक निप्सनको आन्द्रा च्यातिएको र पित्तथैली फुटेका कारणले गर्दा भदौ ३ गते अपरेशन गरिएको हो । सहयोगका लागि निप्सनका बुबा निर्मलको मोबाइल नम्बर ९८१८५८१८५१ र आमा उषा राईको मोबाइल ९८०७०६९०१४ सम्पर्क गर्न सकिन्छ । एनएनबी बैंक बबरमहल शाखाको खाता नम्बर ००१०१६४५८२३०००१५ मार्फतसमेत सहयोग उपलब्ध गराउन सकिने तामाङले बताए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

सिफारिस

भोजपुरमा शनिबार थप १९ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ ८ गते , शनिबार

भोजपुरमा फरार प्रतिबादी १० बर्ष पछि पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

संखुवासभामा सेफ्टी ट्याङ्की भत्किएर २ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: