. भारतीय कलाकार सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

भारतीय कलाकार सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन


भारतीय टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ।

टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका उनको बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

उनको हृदयघातका कारण मृत्यु भएको कुपर अस्पतालले जानकारी दिएको हो। ४१ वर्षीय शुक्लालाई बिहान हृदयघात भएको थियो।

उनी आमा र दुई बहिनीसँग बस्थे। शुक्लाले शोबिजमा मोडलिङ गरेर आफ्नो करिअर सुरू गरेका थिए। टेलिभिजन सिरियल ‘बाबुलका आंगन छुटे ना’बाट उनले डेब्यू गरेका थिए।

उनी भारतको चर्चित रियालिटी शो बिग बोस सिजन १३ का विजेतासमेत हुन्।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

भोजपुरमा शनिबार थप १९ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ ८ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: