. भोजपुरको नौ स्थानीय तहमा छुट्टाछुट्टै मितिमा भेरोसेल खोपको दोश्रो डोज सञ्चालन हुने कुन मितिमा कुन पालिका::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

भोजपुरको नौ स्थानीय तहमा छुट्टाछुट्टै मितिमा भेरोसेल खोपको दोश्रो डोज सञ्चालन हुने कुन मितिमा कुन पालिका


दिपेन्द्र लुइटेल भोजपुर । भोजपुरमा गत श्रावण १६/१७ गते तिर लगाइएको कोभिड १९ बिरुद्धको भेरोसेल खोपको पहिलो मात्र खोप लिएका ब्याक्तिका लागि दोश्रो मात्र खोपको अभियान सञ्चालन हुने भएको छ ।

कोभिड खोप समन्वय तथा अनुगमन समिती भोजपुरको मिति २०७८/०५/०८ गते बसेको बैठकले भोजपुरमा २ नगरपालिका सहित ७ गाउँपालिकामा छुट्टाछुट्टै मितिमा खोप सञ्चालन गर्ने भएको छ ।

यहि भाद्र १९ र २० गते षडानन्द नगरपालिका ,अरुण गाउँपालिका,पौवादुङ्गमा गाउँपालिका,रामप्रसादराई गाउँपालिका,हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा सञ्चालन हुने भएको छ ।

यस्तै भाद्र २३ र २४ गते भोजपुरनगरपालिका ,साल्पासिलिछो गाउँपालिका र ट्यामेमयुङ गाउँपालिकामा सञ्चालन हुने जिल्ला स्वास्थ कार्यलय भोजपुरका नि. कार्यलय प्रमुख फडिन्द्र थापाले जानकारी दिनु भयो । खोप साबिकाका स्वस्थ्य सस्थामा बिहान १०:३० बजे देखि अपराह्न ४:३० बजे सम्म सञ्चालन हुने भएको छ। खोप लगाउन अनिवार्य खोप कार्ड लिएर जानुपर्ने छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सवारी दुर्घटनामा १ को मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १२ गते , बुधबार

सिफारिस

भोजपुरका जुम्ल्याहा दुई युवक एक साथ ब्रिटश आर्मिमा भर्ति

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

आज कक्षा १२को नजिता प्रकाशन हुने

प्रकाशित मिती : २०७७ माघ १९ गते , सोमबार

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

भोजपुरमा ५३ जनाको परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ असार २२ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: