. भोजपुरमा असोज १ गते देखि स्वास्थ मापदण्ड अपनाएर बिद्यालय खुल्ने::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र २१ गते , सोमबार

भोजपुरमा असोज १ गते देखि स्वास्थ मापदण्ड अपनाएर बिद्यालय खुल्ने


प्रदेश नम्बर १ को पुर्बी पहाडी जिल्ला भोजपुर नगरपालिकामा असोज १ गते देखि बिद्यालय सञ्चालन हुने भएको छ ।

हाल बिश्वभर कोभिड १९ को महामारीका कारण पठनपाठन हुन सकेको छैन । बैठकले आगमी असोज १ गते आइतबार देखि स्वास्थ मापदण्ड पुरागरेर बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

आइतबार भोजपुर नगरपालिका मेयर कैलाश कुमार आलेको बसेको शिक्षा समितिको बैठकले बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा साखा प्रमुख पदम बहादुर प्रधानले बताए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

खोटाङ बाट भरुवा बन्दुक र १५ केजि गाँजा सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

खोटाङमा घाँस काट्ने क्रममा भिर बाट लाडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

करेन्ट लागेर बालकको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

संखुवासभा बाट इटहरी जाँदै गरेको बोलेरो धनकुटामा दुर्घटना

प्रकाशित मिती : २०७८ बैसाख १२ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: