. भोजपुरमा कर्तव्य ज्यान मुद्वाका फरार प्रतिबादी २८ बर्ष पछि पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र २० गते , आइतबार

भोजपुरमा कर्तव्य ज्यान मुद्वाका फरार प्रतिबादी २८ बर्ष पछि पक्राउ


भोजपुर  भाद्र २० ।भोजपुरमा कर्तव्य ज्यान मुद्वाका फरार प्रतिबादिलाई प्रहरीले २८ बर्ष पछि पक्राउ गरेको छ । कर्तव्य ज्यान् मुद्वामा खावा केराबारी बस्ने ५३ बर्षिय मनकेशर राईलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी प्रमुख डिएसपी राजकुमार राईले जानकारी दिए ।

२०५० सालमा साबिक कोट गाबिसका २५ बर्षिय राजन राईलाई मारेको घटनामा प्रतिबादी मध्यका बारदाता पछि फरार रहेका मनकेशरलाई पक्राउ गरेको हो । उनी भोजपुर सदरमुकाममै लुकिछिपी बसिरहेको अबस्थामा आइतबार जिल्ला प्रहरी कार्यलय भोजपुर बाट खटिएको प्रहरी टोलिले पक्राउ गरि अदालत पेश गरेको छ ।

२०६१ साल भाद्र २८ गते ३ बर्ष कैदको फैसला गरेको थियो । राईलाई जिल्ला अदालत बाट कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरी प्रमुख डिएसपी राईले बताए।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

रिलाएबल शाखा को तेस्रो बार्षिक उत्सब केक काटेर मनाइयो

प्रकाशित मिती : २०७७ भाद्र २० गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

भोजपुरमा गत २४ घण्टामा थप ४३ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

नेशनल इन्स्योरेन्समा विभिन्न जिल्लामा कर्मचारीको माग

प्रकाशित मिती : २०७७ चैत्र १८ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: