. मनहरा नदीमा बेपत्ता भएका दुई बालक मृत अवस्थामा फेला::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १९ गते , शनिबार

मनहरा नदीमा बेपत्ता भएका दुई बालक मृत अवस्थामा फेला


कैलालीको गोदावरी नगरपालिका–१ मा पर्ने मनहरा नदीमा बेपत्ता भएका गोदावरी–१ का १० वर्षीय योगेन्द्र थापा र १४ वर्षीय आयुग थापा मृत फेला परेका छन् । शुक्रबार दिउँसो गेटा मेडिकल नजिकै रहेको मनहरा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका थिए ।

नदीमा बेपत्ता भएका दुई बालकको खोजीमा खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी बैजनाथ बाहिनीवाट सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले शुक्रबार राती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक विष्टले बताए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

सिफारिस

भन्सार छली ल्याउदै गरेको सामान सहित गाडी र चालक नियन्त्रण

प्रकाशित मिती : २०७८ असार २० गते , आइतबार

खोटाङमा छोराबाट बाबुको हत्या

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

मोरङमा आगलागीबाट १ घर जलेर पुर्णरुपमा नष्ट

प्रकाशित मिती : २०७७ पुष १८ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: