. ममता अधिकारी (निरौला)को कविता- `बर्षा´::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र २५ गते , शुक्रबार

ममता अधिकारी (निरौला)को कविता- `बर्षा´


हौ वर्षा तिमी गडगडाएर झर्छौ
कालो बादल सगै मडारिने गर्छौ
गर्छौ विनास त तिमीले धेरै नि
बताउ गुण तिम्रो अहो मूल्य छ नि ।

लाग्दैन फसल विना वर्षा झरी
गर्छौ किसान, म विना कसरी?
आकाश छ कालो अब आउछौ भनी
खुसी हुन्छु किन आज भोलि म नि

हुन्छन्छन पाखा र पखेरा हरिया
फल्छन सबै फल रसिला भरिला
हाल्छन नयाँ पालुवा वृक्ष ले नि
बोल्छन कोकिल खुसी मन भए नि

छौ तिमी सबै गुणले भरेकी
भन्दिन त्यो नि रीस ले गरेकी
लाग्छौ तिमी भिर पाखा लछार्न
ढुङ्गा मुढालाई तटमा पछार्न ।

बाढी र पहिरोले लग्यो घर बास
जता जहाँ हेर्छु उतै म उदास
मन छ मलाई नि तिमी सगै रुझ्न
पिडा छ मन मा त्यो तिमले बुझन।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

पोर्चुगल माथी जर्मनीको जित

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

भोजपुरमा खेतबारीमा काम गर्ने बेलामा महामारीले थलिए किसान

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

कोरोना संक्रमीत घट्दो क्रम मृत्यु दर पनि कम

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: