. संखुवासभामा ट्रक दुर्घटना हुदा चालकको मृत्यु ,१० जना घाइते::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र २० गते , आइतबार

संखुवासभामा ट्रक दुर्घटना हुदा चालकको मृत्यु ,१० जना घाइते


संखुवासभाको चिचिला गाउँपालिका -१ मा ट्र्क दुर्घटना हुदा १ जनाको मृत्यु १० घाइते ।

अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका -५ फ्याक्सिन्दा बाट तरकारी पुर्याएर सदरमुकाम खादबारी तर्फ आउदै गरेको प्रदेश ०१-०२-००१ ख ८०८३ नम्बरको मिनिट्रक चिचिल्ला -१ पात्लेमा गए राती दुर्घटना हुदा चालक धनकुटा महालक्ष्मी महानगपालिका -६ लेगुवाका २९ बर्षिय जनक पाण्डेको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुबेदिका अनुसार घाइते भएका १० जना मजदुरले मध्य ३ को अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेहरुमा खादबारी नगरपालिका -७ का २९ बर्षिय बल्लु मगर ,भारत आसमका ३२ बर्षिय राहुल मालाकार र रक्की कुमारलाई बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरान पठाइएको प्रनाउ सुबेदिले जानकारी दि्ए ।

चालक पाण्डेको शब ट्रकले किचेको अबस्थामा आज बिहान निकालेर परिक्षणका लागि जिल्ला अस्पताल खादबारी ल्याईएको छ । घाइते १० जना मध्य ८ जना अरुण आयोजनामा काम गर्ने भारतीय नागरिक हुन ।रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: