. भोजपुरमा कोरोना संक्रमण हुनेको संख्यामा कमि आजको अपडेट सहित::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

भोजपुरमा कोरोना संक्रमण हुनेको संख्यामा कमि आजको अपडेट सहित


दिपेन्द्र लुईटेल ,भोजपुर भाद्र १६/ २०७८ । भोजपुर प्रदेश नम्बर १ को पुर्बी पहाडी जिल्ला भोजपुरमा बिगतका दिन भन्दा कोरोना संक्रमण दरमा केही कमि भएको छ । पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमीत थपिए संगै जिल्ला भर कुल संन्क्रमितको संख्या १९०६ पुगेको छ । यस्तै संक्रमण मुक्त हुनेको संख्या १७७८ पुगेको छ भने,हाल सम्म १० संक्रमितको मृत्यु भएको छ ।

हाल सम्म एन्टिजोन र पिसिआर बिधिबाट ६४८० जनाको परिक्षण गर्दा १९०६ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

जिल्ला स्वास्थ कार्यलयका अनुसार सबै भन्दा बढी भोजपुर नगरपालिकामा ६०८ जनामा संक्रमण देखिएको छ भने,षडानन्द नगरपालिकामा १५६,आमचोकमा १०३,हतुवागढिमा २१५,रामप्रसादराईमा १६२,ट्यामकेमयुङमा २७०,पौवादुङ्गमा ४९,अरुणमा १६४ र साल्पासिलिछोमा १७९ जनामा संन्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा भोजपुर नगरपालिकामा ५ जना ,आमचोकमा २ जना र ट्यामकेमयुङमा ३ जनामा संन्क्रमण देखिएको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

मानसिक सन्तुलन गुमाएकी तीन दिनकी सुत्केरी र शिशुको उद्धार

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

भिटामिन ए कार्यक्रम बैशाख ६ र ७ गते खुवाइने

प्रकाशित मिती : २०७७ चैत्र २६ गते , बिहिबार

फेरि होला त ? लकडाउन के भन्छन विशेषज्ञ

प्रकाशित मिती : २०७७ चैत्र १२ गते , बिहिबार

सिफारिस

ट्याक्टर बाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १५ गते , आइतबार

बेहुला बेहुलीमा कोरोना देखिए पछि पुरै गाउँनै शिल

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

भोजपुरमा बास्तिमका कृषक लाई उन्नत जातका बोयर बोका बितरण

प्रकाशित मिती : २०७८ असार १८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: