. एनभीए क्लब भलिबल :हेल्प नेपाललाई हराउँदै आर्मी च्याम्पियन::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ अषोज १६ गते , शनिबार

एनभीए क्लब भलिबल :हेल्प नेपाललाई हराउँदै आर्मी च्याम्पियन


१६ असोज, काठमाडौं ।

साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबलाई पछि पार्दै विभागीय त्रिभुवन आर्मी क्लबले वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको च्याम्पियन बन्दै ट्रफी उचाल्न सफल भएको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको खेलमा हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

घरेलु समर्थकको साथ पाएको आर्मीले दोस्रो सेट १७–२५ ले गुमाएको थियो भने तेस्रो सेट २५–१८ जित्दै आर्मी जित नजिक पुगेको थियो । चौथो सेटमा एक समय आर्मीले अग्रता लिएपनि हेल्प नेपालले लगतार ५ अंक जोड्दै खेललाई २२–२२ को बराबरीमा ल्याउँदै खेललाई थप रोमाञ्चक बनाएको थियो ।

हेल्प नेपालले २५–२४ को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा ३३–३१ ले नतिजा सुम्पिएपछि आर्मी च्याम्पियन बन्न सफल भयो । उपाधिसँगै आर्मीले ४ लाख रुपैयाँ हात पारेको छ भने दोस्रो भएको हेल्प नेपालले २लाख रुपैयाँमा चिक्त बुझाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

खोटाङमा रुख बाट लडेर १ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १० गते , बिहिबार

भोजपुरमा ५३ जनाको परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ असार २२ गते , मंगलबार

कक्षा १२ को परिक्षा मिति तोकियो रुटिङ सहित

प्रकाशित मिती : २०७८ श्रावण ५ गते , मंगलबार

सिफारिस

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

प्रदेश १ मा कोरोनाको संक्रमण दर घट्यो ४९२ जनाको पिसिआर

प्रकाशित मिती : २०७७ मंसिर २० गते , शनिबार

आज प्रदेश १ मा १३५ जना कोरोना संक्रमीत २९४ जना डिस्चार्ज

प्रकाशित मिती : २०७७ मंसिर १९ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: