. खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा सवारी दुर्घटना::Online News
मंसिर १२, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ कात्तिक ९ गते , मंगलबार

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा सवारी दुर्घटना


खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको बगालेचोकमा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । आज दिउँसो करिब ३ बजे काठमाडौँबाट दिक्तेलतर्फ आउँदै गरेको ना. १ ज. ४६९१ को नं. को सुमो र विपरीत दिसाबाट जाँदै गरेको बा ८२ प ५३६० नं. को मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक रावाबेँसी गाउँपालिका–१, कुभिण्डेका २६ वर्षीय सोम राई गम्भीर घाइते भएका हुन् । घाइते राईको अनुहार र चिउँडोमा गहिरो चोट लागेको र उहाँलाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ लगिएको छ ।
ठक्कर दिने सुमोसँगै सुमोका चालक राबावेँसी गाउँपालिका–३ का ३१ वर्षीय उमेश खत्री र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेका छन् ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: