. देउवा सरकार बन्न सकेन ‘समावेशी’::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ अषोज २३ गते , शनिबार

देउवा सरकार बन्न सकेन ‘समावेशी’


काठमाडौं:

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उनको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ । सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर पनि सरकार भने समावेशी चरित्रको नदेखिएको हो ।

देउवाको नेतृत्वमा गत २९ असारमा सरकार गठन भएको थियो । ८८ दिनमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । तर, देउवाले विस्तार गरेको मन्त्रिपरिषद् समावेशी छैन ।

देउवा सरकारमा खस आर्य समुदायकै बाहुल्य रहेको देखिन्छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा खस/आर्य समुदायबाट प्रधानमन्त्रीसहित ११ जना मन्त्री रहेका छन् । प्रतिशतको आधारमा हेर्ने हो भने खस(आर्य समुदायको ४४ प्रतिशत सहभागिता छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

कोशी अस्पताल बाट नक्कली डाक्टर पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र १ गते , मंगलबार

आफू बस्ने बिल्डिङ बाट खसेर भोजपुरका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

सरकारी छाप दस्तखत किर्ते तथा ठगी गर्ने पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र २५ गते , शुक्रबार

बेलायतमा पनि फैलियो इन्डियन कोरोना भाइरस

प्रकाशित मिती : २०७८ बैसाख ३० गते , बिहिबार

प्रदेश १ का मन्त्रीहरुले कात्रोमा पनि भष्टचार गरेको आरोप

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: