. नेपाल लाइफ इन्स्योरेन्स भोजपुर शाखाको बडादशैंको शुभकामना तथा अभिकर्ता तालिम सम्पन्न::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ अषोज १८ गते , सोमबार

नेपाल लाइफ इन्स्योरेन्स भोजपुर शाखाको बडादशैंको शुभकामना तथा अभिकर्ता तालिम सम्पन्न


दिपेन्द्र लुइटेल भोजपुर ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनि भोजपुर शााखाले बडादशैंको शुभकामना तथा बिमा अभिकर्ता सम्बन्धि आधारभुत तालिम सम्पन्न गरेको छ ।
यहि असोज १६ गते कम्पनिको साखा कार्यलय विच वजारमा सञ्चालित बिमा क्षेत्रका बिशिष्ठ व्यतिद्धारा प्रदान गरिएको तालिममा ६० जना भन्दा बढिको सहभागिता रहेकोे साखा प्रमुख दिपक वस्नेतले जानकारि दिनुभयो ।

बिमा जोखिम व्यवस्थापनको एक महत्वपुण औजार हो । विमितले आफ्नो जीवन सम्पतीलाई भबिष्यमा आइपर्ने जोखिमको आर्थिक भार न्युनिकरण कम गर्नको लागि भोलि हैन आजै देखि भबिष्यको लागि बचत अनि सुरक्षाको लागि के कसरि बचत गर्दा फाइदा हुन्छ , अभिकर्ताहरुलाइ अत्मनिर्भर बनाउने , बिमा गर्न चाहाने व्यतिले पनि कहाँ कसरि बिमा गर्ने जानकारि नभएकोले गाउँ गाउँ वा घर घर सम्म पुगि इच्छुकलाइ सेवा कसरि दिने भन्ने उद्देशयले नेपाल लाइफ इन्स्योरेन्सले आधारभुत तालिम सञ्चालन गरिएको हो ।

यस्तै पैसा दिदैन् भन्ने भ्रमलाइ यथार्थ रुपमा चित्रण गर्दै घर दैलोमानै मृत्यु दावि भुक्तानि सेवा प्रदान गर्दै आएको छ । कार्यलय भोजपुरले ५ लाख ८३ हजार ९ सय ५८ रुपैया बराबरको मुत्यु दाबि भुक्तानि गरेको छ । बिमित स्व कमल लाया मगरको श्रीमति ज्ञानि कुमारी थापालाई गाउँपालिका अध्यक्षको हात बाट घरमै पुगेर २०७८/६/१५ गते चेक हस्तान्तरण गरेको हो । मगर थापाको २०७८ जेष्ठ १९ गते असामहिक निधन भएकोले बिमितले ३ बर्ष अगाडि रु ५ लाखको जीवन साहारा बिमा योजना अन्तर्गत ३ किस्ता गरि १२९०१५ भुक्तानि गर्नु भएकोमा उक्त बिमा लेख अन्तर्गत मुत्यु दाबि स्वरुप रु ५ लाख वोनस रकम वापत ३९५ गरि जम्मा रु ५ लाख ८३ हजार ९ सय ५८ रुपैया भुक्तानि गरिएको साखा प्रमुख बस्नेतले जानकारि दिनुभयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

पुलिक बेच्न हिडेका ३ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

रियलमिले पहिलो पटक ल्यापटप सार्बजनिक सबै जानकारी सहित

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

सिफारिस

भोजपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १७ गते , मंगलबार

सरकारले २० युनिटसम्म बिद्युत खपत निशुल्क दिने निर्णय

प्रकाशित मिती : २०७८ श्रावण २७ गते , बुधबार

संखुवासभामा कोरोना भाइरस बाट थप एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: